Live on
Your Voice, Your Power
काठमाडौं- गृहजिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् । उनले शुरु भएका विकास योजनाको बजेट पनि सरकारले कटौती गरेको बताए । अहिले दुईतिहाइ मतसहितको सरकार भएपनि विकासका क्षेत्रमा काम गर्न नसकेको पौडेलको आरोप छ । तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा साढे दुई करोडको लागतमा निर्माण…