राजनीति « Khabarhub

राजपाको अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु

काठमाडौं– लगातार संसद बैठक अवरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)को माग सम्बोधन गर्न छलफल शुरु भएको छ । सभामुख कृष्णबहादुर महराको पहलमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राजपाको अध्यक्ष मण्डलका सदस्यहरू, सत्ता पक्ष नेकपाका उपनेता, प्रमुख सचेतक, पूर्वसभामुख लगायतको उपस्थितिमा छलफल जारी छ । पूर्वन्यायाधीश…