राजनीति « Khabarhub

समाजवादी पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं– नवगठित समाजवादी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराइले बिहीबार अपरान्ह निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका हुन् । संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले…