राजनीति « Khabarhub

कांग्रेसकै कारण मधेश बदनाम र पछाडि : नेता साह

गौर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा सांसद प्रभु साहले कांग्रेसका कारण मधेश बदनाम भएको र पछाडि रहेको आरोप लगाएका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा रौतहटको बौधीमाई नगरपालिका-८, सरमुजवामा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले लामो समयसम्म मधेशमा शासन गरेको कांग्रेसका लागि मधेस सत्ता…