राजनीति « Khabarhub

राष्ट्रिय स्वतन्त्रतालाई कुण्ठित पारेर एमसीसी सम्झौता हुँदैन : गृहमन्त्री थापा

सुर्खेत- गृहमन्त्री रामबहादुर थापाले देशको स्वाधिनता र स्वतन्त्रतालाई कुण्ठित पारेर एमसीसी सम्झौता नहुने बताएका छन् । दुईदिने सुरक्षा गोष्टिमा सहभागी हुन सुर्खेत पुगेका मन्त्री थापाले एमसीसीमा भएका प्रावधान संशोधन हुनुपर्ने बताए । ‘एमसीसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने ५५ अर्ब बजेटमा नेपालको पनि १३ अर्ब लगानी हुन्छ’, उनले भने, ‘तर पनि कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न…