Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले संसद्मा गरेको अवरोधलाई तत्काल नरोक्ने निर्णय गरेको छ । तर राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका सन्दर्भमा भने आइतबार या सोमबार संसदीय दलको बैठक बसेर निर्णय गर्ने बताएको छ । आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको कांग्रेस सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेले बताए । …