राजनीति « Khabarhub

राष्ट्रिय एकताका लागि सबैले सबैको सम्मान गरौंः प्रचण्ड

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेको छ । अध्यक्ष दाहालले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क गरे । ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई…