राजनीति « Khabarhub

उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने विश्वास

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् । खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचनलाई नमूनायोग्य बनाउने दाबी गरे। यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ । प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि यो पटक…