Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् । नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाएका हुन् । नेकपा ३ नं प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव…