राजनीति « Khabarhub

चीन र नेपाल कम्युनिस्ट पार्टीको बैठक– सिक्ने र सिकाउने अवसर बनेको नेकपाका नेताहरुले भनाई

काठमाडौं– नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो पटक विचार आदानप्रदान गर्ने गरी काठमाडौँमा आयोजना गरेको विचारधारात्मक बैठक आपसमा सिक्ने र सिकाउने ऐतिहासिक अवसर बन्न पुगेको नेकपाका नेताहरुले बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा वर्तमान राष्ट्रपति सी चिन फिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल…