राजनीति « Khabarhub

जनता सन्तुष्ट छैनन्, सरकार असफलतातर्फ उन्मुखः डा. भट्टराई (भिडियो सहित)

काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको टिप्पणी गरेका हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको एक…