राजनीति « Khabarhub

कास्कीमा उम्मेद्वार बन्ने भएपछि रजनीले कांग्रेस छाडिन

कास्की-साझा पार्टीले कास्की क्षेत्र नम्बर २ को उम्मेद्वार बनाउने भएपछि कांग्रेस नेतृ रजनी केसीले राजीनामा दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट आजैका दिनदेखि लागू हुने गरी कांग्रेसको सदस्यता त्याग गरेको घोषणा गरेकी छन् । उनले लेखेको फेसबुक स्टाटस यस्तो छ: उनले आजै साझा पार्टी प्रवेश गरेकी छन्। साझा पार्टीले पोखरामा कास्की र पोखरा महानगर…