राजनीति « Khabarhub

बिना मगरलाई सांसदको प्रश्न– भ्रष्टाचारमा कुरा नमिलेर सचिवको सरुवा भएको हो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले खानेपानी सचिव गजेन्द्र ठाकुरसँग भ्रष्टाचारका विषयमा कुरा नमिलेका कारण सरुवा गरिएको भन्ने विषयमा सरकारको जवाफ मागेका छन् । संसदमा खानेपानीमन्त्री विना मगरसँग सांसद थापाले सरुवा भएका सचिव ठाकुरले मन्त्रीले पैसा मागेको, तर आफुले नदिएका कारण सरुवा भएको बताएको भन्दै जवाफ दिन माग गरे । सांसद थापाले…