Live on
Your Voice, Your Power
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दा अभियान चलाउने भएको छ । पार्टीमा आर्थिक अभियान सञ्चालन गर्ने योजनासहित विप्लव समूहले विज्ञप्ति नै जारी गरी आर्थिक सहयोगका लागि आग्रह गरेको छ । हिंसात्मक गतिविधि मच्चाएको भन्दै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टीमा आर्थिक अभियान शुरु भएको जनाएका हुन् । विगतमा…