Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । रविलाई थुनामा पठाउने प्रशस्त सवुत-प्रमाण र तथ्य हुँदा हुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राई ६५ लाख धरौटी लिएर तारेखमा रिहा गर्न दिएको आदेशविरुद्ध उजुरी परेको हो । न्यायाधीश राईविरुद्ध सिन्धुलीका…