राजनीति « Khabarhub

राजपा-समाजवादी एकीकरण नहुने, महाधिवेशनको तयारीमा जुट्यो राजपा

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् । काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन्। ‘उहाँहरूसँग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा…