राजनीति « Khabarhub

प्रचण्ड ‘स्लीप’ भएको ओलीको भनाइ, विज्ञप्तिमा अडिग छु– प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस्…