राजनीति « Khabarhub

विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न माग

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले विज्ञापन बोर्ड गठन गर्दा प्रमुख कार्यकारी अधिकृत अनिवार्य रहने कानुनी व्यवस्था…