राजनीति « Khabarhub

गुठी सम्बन्धी विधेयक पारित हुन नदिने सभापति देउवाको चेतावनी

मकवानपुर– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन् । सभापति देउवाले नेपालको सस्कृति, सभ्यता र संस्कारसँग प्रत्यक्ष जोडिएको सो विधेयकविरुद्ध जनता स्वतःस्फुर्त रुपमा उत्रेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने पनि स्पष्ट…