Live on
Your Voice, Your Power
काभ्रे- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको दम्भ तोड्न कांग्रेस लागि पर्ने बताएका छन् । काभ्रेको भुम्लु गाउँपालिका पुगेका नेता कोइरालाले सत्तारुढ दलको निषेधको राजनीतिले कांग्रेससँग मुठभेडको अवस्था आउन सक्ने बताए । कांग्रेस भुम्लु गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, 'कम्युनिस्टहरुले केन्द्रदेखि वडा सम्म निषेधको राजनिती गरेर कांग्रेससँग मुठभेड निम्त्याइरहेका छन् । आफुहरु…