राजनीति « Khabarhub

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले आपत्ति जनाएका छन् । थापाले बोल्न समय मागेपछि अध्यक्ष केपी शर्मा ओलीले नदिएको स्रोतले जनाएको छ । समय माग्दा नदिएर ओलीले केन्द्रीय कमिटी बैठक समापन गर्न खोज्दा थापाले आपत्ति प्रकट गरेका हुन् । उनको आपत्तिबीच ओलीले अहिले समापन भाषण गरिरहेका छन्…