Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाडाको निवास धुम्बाराहीबाट आफ्नो निजी निवास बुढानीलकण्ठ सरेका छन्। देउवा आज बिहान धुम्बाराहीस्थित भाडाको निवासबाट आफ्नो निजी निवास सरेका हुन्। प्रधानमन्त्री नियुक्त भएलगत्तै २०७८ असार २९ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका देउवा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । बुढानिलकण्ठमा रहेको…