Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा भावुक सम्बोधन गर्दै आफ्नो चार वर्ष पुरानो प्रयास सार्थक बन्दै गएको बताएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकीकरण घोषणासभालाई शुक्रबार सम्बोधनका क्रममा उनले विगतका संघर्ष र भविष्यका आकांक्षाहरूको चर्चा गरे। गौतमले भने, ‘अलिअलि मात्रै होइन, आज म धेरै खुसी भएको छु। किनभने नेकपा एकीकृत समाजवादीमा…