राजनीति « Khabarhub

कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी

काठमाडौं- भारतले सुनसरीको चतरामा बनाउन लागेको भनिएको सप्तकोशी उच्च बाँध निरन्तर विवादमा पर्दै आएको छ । जोखिमपूर्ण भूगोलमा बनाउन सर्भेसमेत भइरहेको यो उच्च बाँधलाई लिएर स्थानीयबासीले पनि विरोध गरिरहेका छन् । बिहारको दु:खका रुपमा चिनिएको कोशीलाई तराईको सम्म भागमा नपुग्दै अग्लो बाँधले छेक्न खोजिएपछि दर्जनभन्दा बढी जिल्लामा यसको असर पर्ने सम्भावना छ । यही सन्दर्भमा…