Live on
Your Voice, Your Power
काठमाडौं- शुक्रबार बिहान उज्यालो नहुँदै त्रिशुलीमा विभत्स प्रकोपको घटना भयो । दुईवटा यात्रु बस पहिरोले बगाएर त्रिशुली नदीमा खस्दा बेपत्ता भए । बससँगै करिब ६५ यात्रु बेपत्ता छन् । सुरक्षाकर्मीले उनीहरुको खोजी जारी राखेको छ । प्रारम्भिक जानकारी अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बसमा चालक र सहचालकसमेत ४१ जना चढेका थिए भने वीरगञ्जबाट काठमाडौं…