Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीसँगको सहकार्य तोडेकोबारेमा प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै दाहालले एमाले अध्यक्ष ओलीले माओवादीसँग के कारण सहकार्य गरेको र के कारणले भत्काएको ? जवाफ दिनुपर्ने बताएका हुन् । ‘केही दिनदेखि सदनमा एउटै विषयमा छलफल चलिरहेको छ । मूलभूत…