राजनीति « Khabarhub

देउवाले भने- सात बुँदेमा कांग्रेस दृढ, सरकारले केही राम्रा काम गरेको छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सम्बोधन गर्दै उनले गत असार १७ गते भएको दुई दलबीचको सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका हुन् । ‘सात बुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ,’…