राजनीति « Khabarhub

हुलाकी मार्गमा माओवादीका ५० दिन : आत्मसमीक्षा गर्दै, जनगुनासा टिप्दै

माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ फागुन १२ गते झापाको कचनकबलबाट सुरु गर्‍यो । मुख्य एजेण्डा थियो– तराई मधेसका जनताका गुनासा र समस्या सुन्ने । ५० दिनको यो अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेर वैशाख १७ गते सकियो । २० जिल्लाका जनतासँग साक्षात्कार गरी समस्या दस्ताबेजीकरण गरेको माओवादीले आफू एजेण्डाविमुख भएकामा आत्मसमीक्षा गर्‍यो । यो यात्राले…