Live on
Your Voice, Your Power
बुटवल- श्रीमतीलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएका रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रग्रतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार निष्कासित गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाटै निष्कासित गरेको छ। प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार यसबारे जानकारी दिएका हुन् । काराखेतीले पार्टीको…