Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला मात्रै भएको दाबी गरेका छन्। बालुवाटारमा विपक्षी दलहरूको ज्ञापनपत्र बुझ्दै ओलीले यसबारे उल्टै विपक्षी दलहरूलाई प्रश्न गरेका छन्। ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका एक नेताले खबर हबसँग भने, ‘हामीले दल विभाजनसम्बन्धी अध्यादेशको विषयमा कुरा राख्यौँ। प्रधानमन्त्रीजीले उल्टै प्रश्न गर्नुभयो। कसले दल…