राजनीति « Khabarhub

सचिवालयलाई झुक्याएर मीनबहादुरको जग्गा प्राप्ति

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केको केही घण्टा पनि नबित्दै गत असोज १४ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच भेट भयो । प्रधानमन्त्रीलाई भेट्न मीनबहादुर श्रीमतीसहित बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा गुरुङ दम्पतिले कीर्तिपुरस्थित आफ्नो १० रोपनी १४ आना जग्गा एमालेको मुख्यालयका लागि दान दिने अनि एक वर्षभित्र आफैँ…