Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सम्पन्न भएको छ । उपसभापति डिपी अर्याल कार्यवाहक सभापति भएपछि पहिलो पटक बसेको सचिवालय बैठकले पार्टीको सङ्गठनात्मक संरचना सुदृढीकरण गर्ने छलफल गरेको छ । कार्यवाहक सभापति अर्यालका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक संरचना सुदृढीकरण, राष्ट्रिय मुद्दाहरूमा छलफल, र आगामी अभियानहरूको योजना बनाउने विषयमा ध्यान केन्द्रित भएको छ । यस्तै नेताहरूले…