Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वन र भूमि सक्ने गरि भूमाफियाको स्वार्थअनुकुलका प्रावधान राखेर भूमिसम्बन्धी विधेयक सरकारले ल्याएको भन्दै विरोध गरेका छन् । भूमिसम्बन्धी अध्यादेश पनि देश र जनताको हितमा नभएकोले आफूहरू विरोधमा उत्रिएको बताउँदै यादवले विधेयकको पनि कडा प्रतिरोध गर्न उल्लेख गरे । ‘भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा थिएन, त्यसैले…