राजनीति « Khabarhub

कमला नदी तरेर कुलमानले थाले मधेशमा चुनावी यात्रा

सिराहा– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट मधेशको चुनवाी अभियानमा निस्किएका छन् । उनले सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियान थालेका हुन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका निर्वतमान मन्त्री घिसिङ नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावत गराइएको ठाउँबाट कमला नदी पार गरी सिराहातर्फ…