Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शाहवंशीय राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले अहिले केही मानिसहरूले त्यही सिनो बोकेर हिँडिरहेको उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादीले सिनो बोकेर हिँड्दै गर्दा गणतन्त्र पक्षधरहरूले पनि जिउँदै पो छ कि भनेर त्यसलाई लात्तीले हान्न नहुने नेता गुरुङले…