राजनीति « Khabarhub

देश दौडाहामा गगन : जहाँ पुग्छन्, त्यहाँ तामझाम !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पछिल्लो समय जहाँ–जहाँ पुगिरहेका छन्, त्यहाँ–त्यहाँ कांग्रेस कार्यकर्ताको थामिनसक्नु भिड उर्लिने गरेको छ । कांग्रेसमा १५औँ महाधिवेशनको तिथि–मितिबारे बहस सुरु भएसँगै उनी कार्यकर्ता र शुभचिन्तकको भीडमा हराइरहेका छन् । थापाको पछिल्लो समयमा देखिएको सक्रियताले कांग्रेसमा भावी नेतृत्वको आकांक्षा राखेका नेताहरूलाई झस्काउनेदेखि नेकपा माओवादी केन्द्रलाई उसकै उदगम थलो रोल्पामा जबरजस्त…