राजनीति « Khabarhub

राजनीतिक अस्थिरता देश विकासमा बाधक बनेको छ : शंकर पोखरेल

धनगढी- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता नै विकासको बाधक बनेको बताएका छन् । महासचिव पोखरेलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा गरेको विशेष सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले चीन र भारतको उदारण दिँदै राजनीतिक स्थायित्वबिना विकास सम्भव नहुने बताए । लोकतन्त्र स्थापनापछि मुलुकमा थुप्रै विकास, निर्माण र परिवर्तन भएको बताउँदै…