Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेस सांसद डा. आरजु राणा देउवालाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले आरजुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको व्यक्ति भन्दै मन्त्री बनाएर गलत भएको जिकिर गरे। उनल उक्त प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई नयाँ सत्ता गठबन्धनले प्रतिशोध साँध्न सरुवा गरेको…