राजनीति « Khabarhub

राप्रपा दरिलो प्रतिपक्षी भएर उभिन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा दरिलो प्रतिपक्षी भएर उभिने बताएका छन्। शुक्रबार खबर हबसँग कुरा गर्दै लिङ्देनले राप्रपाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने र समर्थन पनि नगर्ने बताएका हुन् । उनले भने, ‘हामीले संविधान संशोधनको एजेण्डा हुँदा समर्थन गर्नुपर्छ कि भन्ने केही मनसाय राखेका थियौं…