Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलाई कर्तव्य ज्यान मुद्दा नचलाइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले सिंहसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा नचलाउने निर्णय गरेको हो । कार्यालयले सिंहसहित ती ५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रमाणहरू नदेखिएको दाबी गरेको छ । २०६५ साल फागुन २६ कालिकोटका…