राजनीति « Khabarhub

पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत

काठमाडौं- साउन २५ गतेदेखि सुरु भएको माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले सुझाव दिने क्रम जारी छ । आइतबार भएको स्थायी कमिटी बैठकमा पनि बोल्ने क्रममा अधिकांश नेताले पार्टी रूपान्तरण भएर जानुपर्ने एजेन्डामा पूर्ण रूपमा सहमति जनाएका छन् । पूर्व माओवादीहरूले नै माओवादी पार्टी राम्रो भन्न छोडेकाले नेताहरूले पार्टी सचिएर रूपान्तरण भएर जानुको विकल्प नभएको अधिकांश…