राजनीति « Khabarhub

शेखर–गगन पक्षले सात प्रदेशमा माग्यो ११ मन्त्रालय

काठमाडौं - नेपाली कांग्रेसको शेखर कोइराला समूहले प्रदेश सरकार गठनको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै आपत्ति जनाएको छ । प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा आफ्ना माग वेवास्ता गरिएको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो । प्रदेश सरकार गठन र आफ्नो कोइराला समूहको सहभागीताबारे मंगलबार दिउँसो बिशालनगरस्थित आफ्नो सम्पर्क…