राजनीति « Khabarhub

माधव नेपालको निवास पुगे प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट कोटेश्वर हिँडेका हुन् । मन्त्रीहरूको सपथग्रहणपछि पनि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ । उनी अध्यक्ष नेपाललाई स्वास्थ्यलाभको कामना गर्न गएको बताइएपनि गठबन्धनमा सामेल गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ…