राजनीति « Khabarhub

ओली र अध्यादेश : देउवाले ‘साथ दिन्नँ’ भनेपछि…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्नेगरी बोलाएका मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सोमबार अपराह्न सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको थियो । तर, आज बस्न नसकिने भनेर सूचना आएको मन्त्रीहरूले बताएका छन्‌ । प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी नआएको जनाएको छ । आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे…