राजनीति Archives | Page 332 of 2101 | Khabarhub Khabarhub

एमाले कर्णाली प्रदेशको अधिवेशन आजदेखि

काठमाडौँ– नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशनको सुर्खेतस्थित सिटी हलमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । अधिवेशनको बन्दसत्र भोलि सुरु हुनेछ । बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको एमाले कर्णालीले जनाएको छ । अधिवेशनमा कर्णालीका ९ जिल्लाबाट ६ सय भन्दा बढी…