Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्ने भनेर सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिको विरोध गरेका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताए । सञ्चारमन्त्री गुरुङले शनिबार दिएको उक्त विवादित अभिव्यक्तिबारे संसद्लाई जवाफ दिन पनि खतिवडाले माग गरे ।…