Live on
Your Voice, Your Power
काठमाडौं- समुदायमा गएर जनताका पीरमर्का बुझ्ने कांग्रेसको सांगठनिक निर्णय लत्याउँदै आफ्नो व्यक्तिगत अभियान चलाउने महामन्त्री गगन थापाको तयारीमा पार्टी नेतृत्वले अंकुश लगाइदिएको छ । महामन्त्री थापाले छुट्टै कार्यक्रम संवाद यात्रा गर्न लागेका थिए । केन्द्रले नै समुदायमा कांग्रेस अभियान कार्यक्रम चलाउने भएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाको कार्यक्रमबारे चर्चा चलेको थियो । छुट्टै कार्यक्रम नगर्न…