Live on
Your Voice, Your Power
उदयपुर- ‘जनयुद्ध’ वा ‘सशस्त्र संघर्ष’—जे नाम दिए पनि माओवादी संघर्षले नेपालको राज्य संरचना, राजनीति र चेतनामा गहिरो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । गणतन्त्र स्थापना र आजको राजनीतिक उपलब्धिको आधार त्यही संघर्ष थियो । त्यही संघर्षबाट हुर्किएका, त्यही युद्धले अभिभावक गुमाएका र बाल्यकालमै बन्दुक बोक्न बाध्य भएका उदयपुर कटारी नगरपालिका–२ गुराँसेका ३८ वर्षीय विनोद कटुवाल…