राजनीति « Khabarhub

आज चितवनमा रास्वपाको ध्यानाकर्षण सभा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुरमा ध्यानाकर्षण सभाको आयोजना गर्दैछ । आज शनिबार हुन लागेको सभालाई पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ । रास्वपाका अनुसार ठिमुरा पुल भरतपुर १ मा हुन लागेको सभामा स्थानीय विकास निमार्णका कामको अवस्था र जनताका जनजीविकाका सवालमा कुराकानी हुनेछ । सभामा स्थानीय जनप्रतिनिधि, जनतालगायतको…