राजनीति « Khabarhub

सडक निर्माण ढिलाइको विरोधमा रास्वपाले गर्‍यो ११३ किमि पैदल यात्रा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइको विरोध स्वरूप सुरु गरेको पैदल यात्रा सकिएको छ । नारायणगढ-बुटवल सडक निर्माणमा ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदल यात्रा गरेको हो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटवलसम्मको सडक खण्डमा तीन दिन पैदल हिँडेका थिए । रास्वपा नेता-कार्यकर्ताले ११३ किलोमिटरको बाटो तीन…